पानीपुरी, चटपटे लगायत खानेकुरा बेच्न प्रतिबन्ध लगाउने काठमाडौं महानगरको तयारी
साउन २८, २०८०काठमाडौं- काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आज बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिनुभयो। पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चि
सबै पढ्नुहोस