दृश्यम–२ ले पार गर्यो २०० करोडको आँकडा
मङ्सिर २६, २०७९एजेन्सी- दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मअजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ले २७९.५५ करोड र २०१७ मा ’गोलमाल अगेन’ले २०५.६९ करोड कलेक्सन गरेको थियो । करिब ६०
सबै पढ्नुहोस