×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

पुस १४, २०७९

काठमाडौँ- शैक्षिक क्षेत्रका विसङ्गति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने छ । नाटकमार्फत् विश्वविद्यालयमा भएका  राजनीतिक गतिविधिका रुप देखाइएको छ । नाटकमा शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न किसिमका प्रयास पनि प्रस्तुत गरिएको छ ।

सबै पढ्नुहोस