×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक

‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक

मङ्सिर २१, २०७९

काठमाडौँ- चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘जिन्दगी को’ बोलको गीत अडियो सार्वजनिक गरिएको हो । अडियो ओएसआर डिजीटलको अफिसियल युट्यृुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आगामी शुक्रवार अर्थात् मङ्सिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा खुल्ने भएकोले अडियो गीत मात्र सार्वजनिक गरिएको निर्माण टिमको भनाइ रहेको छ।

सबै पढ्नुहोस