वैवाहिक जीवनमा बाँधिए अभिनेता सलोन
मङ्सिर १२, २०७९काठमाडौं- अभिनेता सलोन बस्नेत आज वैवाहिक जीवनमा बाँधिएका छन् । तीन वर्षदेखि प्रेमिका करिश्मा केसीसँग प्रेम सम्बन्धमारहेका उनले आज सोमबार विवाहमा परिणत गर्दै लगनगाँठो कसेका हुन् । सलोनकी प्रेमिका करिश्मा पेशाले नेपाल एयरलाइन्सको एयर होस्टेज हुन् । सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । सलोन
सबै पढ्नुहोस