×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आम चुनाव : कहाँ-कहाँ सुरु भयो मतगणना ?

आम चुनाव : कहाँ-कहाँ सुरु भयो मतगणना ?

काठमाण्डाै - प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावअन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्कीमा मतगणना सुरु भएको छ ।  काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २ र  कास्की क्षेत्र नं २ मा मतगणना सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्