×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

हरि लम्सालको गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक

हरि लम्सालको गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक

गायक तथा सङ्गीतकार हरि लम्सालले  ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्द रचना र हरि लम्सालको संगीत तथा स्वर रहेको गीतमा देश प्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।

गीतको भिडियोमा शङ्कर पराजुली  र आस्था बस्नेतको अभिनय रहेको छ  । शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको  सिनेमाटोग्राफी र अन्जल शर्माको सम्पादन रहेको छ भने केशव भट्टराई र नीरज अर्यालको लगानी रहेको छ ।

https://youtu.be/TTxl0kuESQo

https://youtu.be/TTxl0kuESQo

प्रतिकृया दिनुहोस्