×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

हेमन्त शर्माको ‘ए मेरो असफल मायालु’ सार्वजनिक

हेमन्त शर्माको ‘ए मेरो असफल मायालु’ सार्वजनिक

काठमाडौँ: गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । गीतमा हेमन्तकै शब्द तथा संगीत छ ।

भिडिओ निकेश खड्काले निर्देशन गरेका छन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ ।

भिडिओमा शर्मा र चौहानले नै मोडलिङ गरेका छन् ।

https://youtu.be/GjTpErLnQW0

 

 

प्रतिकृया दिनुहोस्