×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रीमानबाट पीडित भएकाे भन्दै सर्वोच्चको गेटमा प्रदर्शन गर्ने दुईजना पक्राउ

श्रीमानबाट पीडित भएकाे भन्दै सर्वोच्चको गेटमा प्रदर्शन गर्ने दुईजना पक्राउ

काठमाडौं- सर्वोच्च अदालतको गेटमा ‘न्याय चाहियो’ भन्दै रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पत्रफाउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएका हुन् । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारवादी हुन् ।

बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

प्रतिकृया दिनुहोस्