×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से ४६ अंकले घट्दा पनि झण्डै ३ अर्बको कारोबार

नेप्से ४६ अंकले घट्दा पनि झण्डै ३ अर्बको कारोबार

काठमाडौँ-  साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४६.०८ अंकले २०३०.५९ बिन्दुमा ओर्लिएको छ ।

यस दिन २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँमा ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ । यस दिन १७५ कम्पनीको सेयर घटेको छ । १७ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन १३ ओटै कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस्