×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाण्डाैकाे चन्द्रागिरिमा हिमपात

काठमाण्डाैकाे चन्द्रागिरिमा हिमपात

 काठमाडौँ – काठमाण्डौको चन्द्रागिरीमा हिउँ परेको छ ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौमा पनि गए रातिदेखि पानी परिरहेको छ ।  वर्षासँगै चन्द्रागिरीमा हिउँ परेको हो ।
आज दिनभरिकै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । हिमाली जिल्लामा बाक्लो  हिमपात भएको छ । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ । 

प्रतिकृया दिनुहोस्