×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा

गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा

काठमाडाैँ- राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको पार्टी उपाध्यक्ष दुर्गा पाैडेलले जानकारी दिइन् । यसअघि फागुन १५ गते संसद्‌बाट एमसीसी पारित भएकाे बेला जनमाेर्चाले विराेध जनाएकाे थियाे ।

प्रतिकृया दिनुहोस्