×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थारु आयोगको प्रतिवेदन प्रस्तुत

थारु आयोगको प्रतिवेदन प्रस्तुत

काठमाडाैं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एमालेका सांसदहरूको अवरोध जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री बडुले आयोगको आर्थिक वर्ष २०७७/०७८ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा नारावाजी गर्ने एमाले सांसदहरूलाई अवरोध अन्त्य गर्न आग्रह गरे पनि अवरोधलाई जारी राखेका थिए ।

प्रतिकृया दिनुहोस्