×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप लिग २ : नेपालको १०० रन पूरा

विश्वकप लिग २ : नेपालको १०० रन पूरा

काठमाडौं- नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध खराब ब्याटिङ गरेको छ । 
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म २७ ओभरमा ५ विकेट गुमाउँदै ११६ रन बनाएको छ । नेपालको ब्याटिङ भिम सार्की र सन्दीप लामिछानेले सम्हालिरहेका छन् ।

प्रतिकृया दिनुहोस्