२०८२ फाल्गुण १, शुक्रबार
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक बुधबार (आज) अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्री सचिवालयकाअनुसार बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरुबारे छलफल हुनेछ ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved