×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ- जबर्जस्ती करणी सम्बन्धी मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको मुद्दामा शाहलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई त्यहाँबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो । शाहविरुद्ध गत फागुन ११ गते जबरजस्ती करणीको मुद्दा दायर गरिएको हो ।

प्रतिकृया दिनुहोस्