×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण, एक सय जना डिस्चार्ज

२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण, एक सय जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कुल सक्रिय संक्रमितको संख्या १ हजार २२३ पुगेको छ । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।

प्रतिकृया दिनुहोस्