×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

लागु औषध सम्बन्धी मुद्दामा रकुल प्रीतलाई सोधपुछ

लागु औषध सम्बन्धी मुद्दामा रकुल प्रीतलाई सोधपुछ

बलिउड अभिनेत्री रकुल प्रीत सिंहलाई २०१७ को लागु औषध सम्बन्धी एक मुद्दामा सोधपुछ गरिएको छ । यसको लागि, प्रवर्तन निर्देशनालय (ईडी) को हैदराबाद कार्यालयले सेप्टेम्बर ७ मा बोलाएको थियो, तर रकुलले व्यस्त कार्यक्रमका कारण यो अनुसन्धानको जवाफ दिने समयअघि सार्न अनुरोध गरेकी थिइन् ।

जसको कारण ईडीले उनलाई सेप्टेम्बर ३ मा उपस्थित हुन समय दियो । रकुलको साथमा राणा दग्गुबती, रवि तेजा, पुरी जगन्नाथ र नवदीपसहित दक्षिण भरतका १२ ठुला कलाकारहरूलाई पनि सोधपुछको लागी बोलाइएको थियो ।

सिनेमेटोग्राफर श्याम के नायडू, अभिनेता सुब्बाराजू, तनिश, नन्दु र रवि तेजाका चालक श्री निवासलाई पनि सोधपुछ गरिएको थियो । एजेन्सी 

प्रतिकृया दिनुहोस्