×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मतदाता नामावलीको विवरण लिँदा शुल्क लाग्ने‚ कुन तहमा कति ? हेर्नुहोस

मतदाता नामावलीको विवरण लिँदा शुल्क लाग्ने‚ कुन तहमा कति ? हेर्नुहोस

काठमाडौं - निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।

सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिनु भयो । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ । 

आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र पाँच सय रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ

प्रतिकृया दिनुहोस्