×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी–विशेष

तेस्रो दिनमा निषेधाज्ञामा थप कडाइ काठमाडौ उपत्यकाको (फोटो फिचर)

तेस्रो दिनमा निषेधाज्ञामा थप कडाइ काठमाडौ उपत्यकाको (फोटो फिचर)

काठमाडौं - कोरोना संक्रमणको दोस्रो लहर तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । 
सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् ।
गृह मन्त्रालयले आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ।

निषेधाज्ञाको तेस्रो दिनका हेर्नुहोस तस्बिरहरु 

प्रतिकृया दिनुहोस्