युवा संघ दार्चुलाका अध्यक्ष ठगुन्ना माथी आक्रमण
साउन १, २०८०काठमाडौं - राष्ट्रिय युवा संघ दार्चुलाका अध्यक्ष अनिल ठगुन्ना माथी सदरमुकाम खलङ्गा स्थित एक होटेलमा बसिरहेको अवस्थामा स्थानीय युवाहरूको एक समुहले आक्रमण गरेका छन । साझ आठ बजे तिर होटेलमा बसेर साथीहरू संग गफ गरिरहेका ठगुन्नालाई एक्कासी केहि युवाहरूको समुहले पछ
सबै पढ्नुहोस