सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशी प्रदेशमा विश्वासको मत
भदौ ४, २०८०काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाउनुभएको छ । प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गर्नुभएको हो। प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।
सबै पढ्नुहोस