सङ्घ सरकारसँग बालेन आक्रोसित, भन्छन : याद राख चोर सरकार
भदौ १६, २०८०काठमाडौं - काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौं महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने बताएका छन्। शनिबार साँझ सामाजिक संजाल मार्फत एक स्ट्याटस लेख्दै उनले महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने धम्की दिएका हुन्। उनले लेखेका छन् ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबा
सबै पढ्नुहोस