गृहमन्त्री लामिछानेसहित जीबीविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी
चैत ८, २०८०काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी दर्ता भएको छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितहरुले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । सूर्यदर्शन सहकारीले १८ हजार ७०० बचतकर्ताको ल
सबै पढ्नुहोस