चौधरी पक्राउ : जनमत र नाउपा बीचको एकता घोषणा सभा स्थगित
बैशाख १७, २०८२काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीचको एकता घोषणा सभा एकाएक स्थगित भएको छ । एकता घोषणा सभाको तयारी भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परे सँगै आजका लागि तय भएको एकता सभा रोकिएको छ । चौधरीलाइ प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याइएको छ । तर नियन्त्रणको कारण खुलेको छैन ।
सबै पढ्नुहोस