पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हवाई इन्धन भने सस्तियो
जेठ १७, २०८२काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ खरिददर बमोजिम नेपाल आयल निगम लिमिटेडले मूल्य समायोजन गर्दा भाउ बढेको हो। निगमका अनुसार, साविकको बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर २ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर समान १ रुपैयाँले वृद्धि गरिएको छ। यद्यपि, हवाई इन्धनको मूल्य
सबै पढ्नुहोस