×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

गण्डकी

ढोरपाटनका मेयर नेपालीलाई एमालेले गर्‍याे निलम्बन

ढोरपाटनका मेयर नेपालीलाई एमालेले गर्‍याे निलम्बन

जेठ ११, २०८०

बाग्लुङ्ग - नेकपा एमालेले फरार ढोरपाटन नगरपालिका बाग्लुङ्गका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए

सबै पढ्नुहोस