×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

गण्डकी

पोखरामा ४ महिनामा ४ पटक एटिएमबाट पैसा चोरी, अर्घौंको एटिएम फुटाउने तामाङ पक्राउ

पोखरामा ४ महिनामा ४ पटक एटिएमबाट पैसा चोरी, अर्घौंको एटिएम फुटाउने तामाङ पक्राउ

भदौ ३, २०७९

पोखरा- पोखरामा वैशाखदेखि हालसम्म ४ पटक एटीएम फुटाएर पैसा चोरी भएको छ । तीन ठाउँमा चोरी गर्ने तत्कालै पक्राउ परेपनि लेखनाथ स्थित अर्घौंचोकको एनएमबी बैङ्कको एटिएम फुटाउने बेपत्ता थिए । प्रहरीले पक्राउ गर्न सकेको थिएन । एटीएम मेसिनबाट १४ लाख ७१ हजार रुपैयाँ चोरी भएको थियो । गत साउन २ गते भएको उक्त चोरीमा संलग्नलाई करिब १ महिनापछि पक्राउ गर्न सफल भएको छ

सबै पढ्नुहोस