हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’ (भिडियो)
साउन ३१, २०७९काठमाडौँ- हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटाको नयाँ हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को प्रशारण सुरु भएको छ। टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ भने सोमवार ८.३० बजे मिटिभीको अफिसियल यु ट्युब च्यानल (Mt.Everest Digital) मार्फत सार्वजनिक हुनेछ। भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल,लक्ष्मी तिमल्सिना,शिव शर्मा,पिताम्बर आचा
सबै पढ्नुहोस