सेयर नयाँ उचाईमा, ५३ अंकले बढ्याे परिसूचक, झण्डै १७ अर्बको कारोबार
जेठ २५, २०७८काठमाडौं : सेयर बजार परिसूचक मंगलबार नयाँ उचाइमा पुगेको छ । ५३.४४ अंकले बढेर परिसूचक २९६०.१४ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत ७ अंकले बढेर ५ सय २८ विन्दुमा पुगेको छ । सोमबार भिनो अंकको करेक्सन देखिएको बजारमा मंगलबार फेरि उछाल देखिएको हो । यस दिन १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मा २ सय १८ कम्पनीको ३ करोड ५७ लाख ३ सय ७४ कित्ता सेयर किनबेच भएको छ । होटल तथा पर्यटन, लगानी समूहब
सबै पढ्नुहोस