‘देवभूमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ अभियान’देखि ‘नमुना गाउँ,आफै बनाऔं’
जेठ २७, २०७८धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश सभाको आज (बिहीबार) को बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै केही नयाँ कार्यक्रम समेटिएका छ
सबै पढ्नुहोस