×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

उपाधिका लागि बंगलादेशसँग भिड्ने

साफ महिला च्याम्पियनसिपमा भारतमाथि नेपालको ऐतिहासिक जित

साफ महिला च्याम्पियनसिपमा भारतमाथि नेपालको ऐतिहासिक जित

भदौ ३१, २०७९

काठमाडौं -  नेपालको चिर परिचित प्रतिद्वन्द्वी मानिने भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन ।

सबै पढ्नुहोस