बालेनकाे अग्रता कायम, स्थापित र सिर्जनामा तीव्र प्रतिस्पर्धा, अहिले स्थापित अगाडि
जेठ ११, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिएको छ। अब २२ हजार ५ सय ६४ मतगणना अझै बाँकी छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ९१ हजार १ सय २५ मध्ये १ लाख ६८ हजार ४ सय ८७ मतगणना भएको छ। पछिल्लो परिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्। उनलाई पछ्याइरहे
सबै पढ्नुहोस