सरकारले सवारी लाइसेन्स खुलाउने,यस्तो छ मापदण्ड(हेर्नुहोस)
भदौ ११, २०७८काठमाडौं - यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा(ट्रायल) खुलाउने भएको छ । विभागले कोभिड-१९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सकाे परीक्षा खुलाउने भएको हो । मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा एक सिफ्टमा बढीमा १००
सबै पढ्नुहोस