म विधि र पद्धतिबाट आएको हुँ, मलाई न्याय चाहिन्छ : चोलेन्द्र शमशेर जबरा
भदौ १५, २०७९काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू विरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे । बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । उनले भने, ‘महाभियो
सबै पढ्नुहोस