स्वास्थ्य राज्यमन्त्री बिमलालाई बर्खास्त गर्न एमालेको माग
जेठ ३१, २०७९काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई नेकपा एमाले लुम्बिनीले कारबाहीको माग गरेको छ। पटक पटक विवादमा आएकी वली सरकारको जिम्मेवार पदमा रहेर पनि आचरणहीन व्यवहारमा उत्रिँएको भन्दै कारवाहीको माग गरिएको हो। मंगलबार विहान स्वास्थ्य राज्यमन्त्री वली आफ्नो पिएओसहित परपुरुषको घरमा गएर उनको श्रीमती र परिवारलाई कुटपिट र समान तोडफोड गरेकी थिइ
सबै पढ्नुहोस