तमिल फिल्मका निर्देशक जीएन रंगराजनको निधन
जेठ २०, २०७८एजेन्सी। तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर सार्वजनिक हुन् । जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने समस्याहरु थियो । जीएनआर कुमारावेलनले बुबाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् ‘मेरो बुबा, मेरो प्रेम आज बिहान ८: ४५ मा बित्नुभयो ।’
सबै पढ्नुहोस