५६ छोरीले पाए दुई लाख ८० हजार
साउन १७, २०७९काठमाडौँ - गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार पालिकाले गत आर्थिक वर्षमा पालिकाभित्र जन्मिएका छोरीहरुका लागि रु पाँच ह
सबै पढ्नुहोस