उपमेयरमा दोहोर्याएर मतगणना गर्न रामेश्वर श्रेष्ठको माग
जेठ ९, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकामा एकीकृत समाजवादीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। श्रेष्ठले निवेदनमा उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गरेका हुन्। ‘उम
सबै पढ्नुहोस