नैरोबी सम्मेलनको दुई वर्ष प्रतिबद्धता कार्यान्वयन सुस्त
जेठ २३, २०७९काठमाडौँ- महिला र बालबालिका विरुद्धको हिंसा र बाल तथा जबर्जस्ती विवाह, रोकथाम गर्न सकिने मातृ मृत्यु र परिवार नियोजनको अपरिपूर्त मागको अन्त्य गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा खासै सुधार हुन सकेको छैन । विसं २०७६ कात्तिक २६ गतेदेखि २८ सम्म केन्याको राजधानी नैरोबीमा सम्पन्न ‘जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९आइसिपिडी० को २५ औँ
सबै पढ्नुहोस