गगन थापाको क्षेत्रमा एमालेको क्लिन स्वीप
जेठ ५, २०७९काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा नेकपा एमालेले जितेको छ। उनको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकका ८ नम्बर वडा र काठमाडौं महानगरपालिकका ४ वटा वडा पर्दछन्। तीमध्ये बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा एमालेले जितेको छ। काठमाडौँ महानगरालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ। तीन
सबै पढ्नुहोस