फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक
असोज १५, २०७९काठमाडौं- दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । यही असोजको २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा राई र मल्लका अलावा उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन, सुष्मा निरौला, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरेलगायतका कलाकारहरुको अभिनय छ । 
सबै पढ्नुहोस