पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ
असार ६, २०७९काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ। बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेक
सबै पढ्नुहोस