लाल बहादुरको न्यायको माग गर्दै प्रदर्शन
पुस २१, २०७९काठमाडौं - लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन भएको छ । बिहिबार आज काठमाडौंका युवाहरुको समूहले माइतीघर मण्डला अगाडी धर्ना दिएका हुन् । सुनसरी जिल्ला अदालतबाट ठगि मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष र उनलाई चाडो रिहा गर्नुपर्ने माग गर्दै धर्ना दिएका हु
सबै पढ्नुहोस