एमनेस्टीले संयुक्त राष्ट्रसंघ गुहार्याे, भन्याे- चीनले सिनजियांगमा मानवताविरुद्धकाे अपराध गर्याे
जेठ २८, २०७८चीनले सिनजियांग प्रान्तमा मानवताविरुद्धकाे अपराध गरेकाे आराेप मानव अधिकार संगठन एमनेस्टी इन्टरनेशनलले लगाएकाे छ। एमनेस्टीले चिनियाँ प्रशासनमा ‘अमानवीय र नारकीय’ अवस्था कायम गरेकाे आरोप लगाएकाे हाे। उत्तर-पश्चिमी प्रान्त सिनजियांगमा वीगर र अन्य मुस्लिम अल्पसंख्यककाे बसाेबास छ। रिपाेर्टमा एमनेस्टीले संयुक्त राष्ट्रसँग सत्यतथ्य ज
सबै पढ्नुहोस