×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

cricket player

६ क्रिकेटर अभ्यासका लागि भारत जाँदै

६ क्रिकेटर अभ्यासका लागि भारत जाँदै

साउन २०, २०८०

  काठमाडौँ-नेपाल क्रिकेट संघ (क्यान)ले नेपालबाट ६ खेलाडीलाई भारतमा अभ्यासका लागि पठाउने भएको छ। एसियाड, एसिया कप र टी–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपालले एक महिना लामो अभ्यासमा खेलाडी पठाउन लागेको हो। भारत जाने खेलाडीहरुमा कमल सिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बम रहेका छन्। उनीहरुले भारतको नयाँ दिल्लीमा रहेर अभ्यास गर्नेछन्। प्रशिक्षक मोन्टी देशाईले खेलाडीको अभ्यासको प्रबन्ध ग

सबै पढ्नुहोस