×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रबि ओड र रेखा जोशीको आवाजमा ‘लैजा जोबन’ सार्वजनिक (भिडियो सहित)

रबि ओड र रेखा जोशीको आवाजमा ‘लैजा जोबन’ सार्वजनिक (भिडियो सहित)

भदौ २४, २०७९

काठमाडौँ- नेपाल आइडल रबि ओड र गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोबन’ सार्वजनिक गरिएको छ। अबिनाश थापाको शब्द रहेको गीत ‘लैजा जोबन’ मा भिम बिसीको संगीत रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन भने नरेश बिबिसीले मिक्सीङ मास्टरिङ गरेका छन । सार्वजनिक ‘लैजा जोबन’ को भिडियो

सबै पढ्नुहोस