आजदेखि बजेटमाथि छलफल, एमालेले भण्डाफोर गर्ने
जेठ १७, २०७९काठमाडाैँ- सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको
सबै पढ्नुहोस