नेतृत्वको जीवनस्तर काठमाडौंमा तर सर्बसाधारण भारतमै ?
कार्तिक १९, २०७९काठमाडौं - दलीयदेखि दलालियासम्म यात्राको उदाहरणीय बन्दै गरेको नेपाली राजनितिको प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पनि प्रष्ट देखिन्छ। धेरै चुनाबहरु आए कयौं प्रतिनिधिहरु पनि फेरिए तर अहिलेसम्म नि चुनाब निर्णायक बन्न नसकेको ज्वलन्त उदाहरणमा एक जिल्ला बझाङ पनि हो। बझाङजस्ता कयौ बझाङहरु नेपालमा असफल अबस्थाका अबस्थापिका हुन। अब हामी आधुनिक र बैज्ञानिक तिर जानुपर्छ भन्ने त्यो दिग्गज मस्ति
सबै पढ्नुहोस