×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

विश्वव्यापी  ‘डाउन’ भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको समस्या  ६ घण्टापछि संचालनमा

विश्वव्यापी ‘डाउन’ भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको समस्या ६ घण्टापछि संचालनमा

असोज १९, २०७८

काठमाडौँ- विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिव ६ घण्टापछि सुल्झिएको छ । फेसबुक लगायतका यी तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका थिए । ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ।

सबै पढ्नुहोस